रेखा छबिसँग: सुनिस्यो न,यदी म मरे भने हजुर के गरिसिन्छ????
छबी: म...... म त पशुपती जान्छु।
रेखा (मख्ख पर्दै): ओह्हो! हजुर मलाई कत्ती माया गरिसिन्छ है..... अनी त्यहा गएर चाँही के गरिसिन्छ नि????
छबी: त्यहा गएर मेरो मनकामना पुरा भयो भनेर लड्डु चढाउछु नि