शेरेले एकदिन मौका पारेर एउटी केटीलाई पर्पोज गर्यो ।
शेरे : म तिमीलाई पहिलै देखि मन पराउँछु । के तिमी मलाई मन पराउँछौं ? के तिमी मसँग लब गर्छौं ?
तब केटीले लजाए जस्तो गर्दै जवाफ दिइ : हुन्छ । म पनि तिमीलाई मन पराउँछु ।
तर त्यो सुन्ने बित्तिकै शेरे एक्कासी केटीलाई छोडेर घरतिर कुद्न थाल्यो ।
केटीले कराउँदै भनि : कहाँ दगुरेको ?
शेरेले पछाडी हेर्दै दगुर्दै भन्यो : फेसबुकमा in relationship स्टाटस अपडेट गर्न ।