शेरेले दुख गरेर भएपनि आफ्ना छोराछोरीलाई बोर्डिङमा पढाउँथ्यो, अंग्रेजी सिकाउँनैका लागि भनेर । अनि, उ पनि फाट्टफुट्ट अंग्रेजी शब्द बोल्थ्यो ।
एकदिन शेरेले मृग (Deer) को मासु ल्याएर पकाएछ । सबैजना खाना खान बसे । एउटा छोरोले सोध्यो : बाबा, यो के को मासु हो ?
शेरेले अंग्रेजी शब्द सिकाउँन खोज्दै भन्यो : तिमीहरुको ममिले मलाई जे भनेर बोलाउँनुहुन्छ (डेअर)) Dear त्यो जनवारको मासु हो ।
तब कान्छो चै छोरो चिच्याउँदै भन्यो : कसैले पनि नखाम् । छि छि यो Dog (कुकुर) को मासु हो ।