जज :- अब तिमीलाई ५ मिनेट पछी फासी दिइने छ ।
तिम्रो अन्तिम इच्छा केही छ भने भन,पुरा गरी दिने छु ।
,
शेरे :- साचै पुरा हुन्छ जज साहेब ।
,
जज :- अबस्य हुनेछ ।
,
शेरे :- जज साहेब मलाई मर्नु भन्दा अगाडि
,
आप खान मन छ,के खान दिन सक्नु हुन्छ ???
,
जज :- तर यो त आप फल्ने मौसम होइन नि ।
,
शेरे :- त्यसो भए म आप फल्ने समय सम्म पर्खिने छु .