शेरेले आफ्नो Boss लाई मेसेज गर्छ
-
“बिरामी छु आज म अफिस आउन सक्दिन।”
Boss- “जब म बिरामी हुन्छु
त्यो बेलामा आफ्नो श्रीमतीलाई Kiss गर्छु
र मलाई तुरुन्तै ठीक भई हाल्छ,तँ पनि त्यस्तै
गर न!”
२ घण्टा पछी शेरेले मेसेज गर्छ-”
म अहिले एकदम
ठीक भए,हजुरको श्रीमती ठुलो दिल
भएको मान्छे,Thanks!”
-
“बिरामी छु आज म अफिस आउन सक्दिन।”
Boss- “जब म बिरामी हुन्छु
त्यो बेलामा आफ्नो श्रीमतीलाई Kiss गर्छु
र मलाई तुरुन्तै ठीक भई हाल्छ,तँ पनि त्यस्तै
गर न!”
२ घण्टा पछी शेरेले मेसेज गर्छ-”
म अहिले एकदम
ठीक भए,हजुरको श्रीमती ठुलो दिल
भएको मान्छे,Thanks!”