एकदिन महादेब काठमाण्डुमा बुद्धको मात्र मुर्ती धेरै देखेर अतिनै रिसाएछन
र बुद्धलाई भेटेर भनेछन
.
महादेब :- हेल्लो बुद्ध सोल्टी,म देवताको पनि देवता महादेबको भन्दा तिम्रो धेरै मुर्ती रहेछ यो काठमाण्डुमा,
तिम्रो भक्तहरुलाई भनेर मेरो धेरै मुर्ती बनाउन लागाउनु है ।
.
बुद्ध :- लु तेसो भए हामी कुदेर यो चक्रपथ पारीक्रमा गरौ,जो पहिले यहाँ आइपुग्छ
तेसैको धेरै मुर्ती हुन्छ,तपाइलाई मन्जुर छ ???
.
महादेव :- मन्जुर छ ।
यती भनेर कुद्न सुरु गरेछन
.
महादेव चाँही कुदीहाल्नु भएछ
बुद्ध चाँही शान्त स्वाभावको भएर
अरुलाई अर्ती उपदेश दिदै बिस्तारै कुद्नु भएछ
.
त्यही पनि बुद्धले नै जित्नु भएछ
.
अनुमान गर्नुहोस् त कसरी………..
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
महादेव चाँही चेकिङमा पर्नु भएछ
३ किलो गाजा बोक्नु भएको रहेछ
पुलिसले पक्रिहालेछन…..