डाक्टर :- तपाईं कुन साबुन प्रयोग गर्नुहुन्छ ????
.
शेरे :- बजरंगको साबुन ।
.
डाक्टर :- पेस्ट ???
.
शेरे :- बजरंगको पेस्ट ।
.
डाक्टर :- शैम्पू ???
.
शेरे :- बजरंगको शैम्पू ।
.
डाक्टर :- यो बजरंग कहां को कम्पनी हो ???
.
शेरे :- बजरंग मेरो रूम पार्ट्नर हो
.
शेरे :- बजरंगको साबुन ।
.
डाक्टर :- पेस्ट ???
.
शेरे :- बजरंगको पेस्ट ।
.
डाक्टर :- शैम्पू ???
.
शेरे :- बजरंगको शैम्पू ।
.
डाक्टर :- यो बजरंग कहां को कम्पनी हो ???
.
शेरे :- बजरंग मेरो रूम पार्ट्नर हो