शेरे :- यदी म मरे भने तिमी तुरुन्तै अर्को विवाह गर्छौ ????
.
.
.
.
.
श्रीमती :- छि कस्तो कुरा गर्नु भएको,एक दुई महिना त तेसै बस्छु नि
अरुले के भन्छन फेरी ??????
.
.
.
.
.
श्रीमती :- छि कस्तो कुरा गर्नु भएको,एक दुई महिना त तेसै बस्छु नि
अरुले के भन्छन फेरी ??????