राम :- मेरो GF लाई गिफ्ट दिनु पर्ने छ,के दिनु भन न यार ????
.
शेरे :- एउटा औठी दे न अनी …..
राम :- औठी त साह्रै सानो हुन्छ,अरु नै कुनै चिज भन न यार ।
.
शेरे :- तेसो भए ट्रेक्टरको टायर दे,ठुलो हुन्छ ………