शेरेले आफ्नो ठुलो छोरो सवाशेरेको बिहेका लागि केटी हेर्न हिड्यो । केटी हेर्ने घरमा पुगेर कुरा चलाएको मात्रै थियो । केटीकी आमाले भनिन् : अहिले त छोरी पढ्दै छे ।
शेरेले भन्यो : केहि छैन, हामी एक घण्टा पछि आउँछौँ ।
शेरेले भन्यो : केहि छैन, हामी एक घण्टा पछि आउँछौँ ।