एउटा मानसिक बिशेषज्ञ जब आफ्नो क्लिनिक पुग्यो ।
त्यहा उसले दुई जना पागल बिरामी देख्यो
एउटा पागल छत तिर खुट्टा बाधेर उल्टो झुण्डी रहेको थियो ।
अर्को पागल (शेरे) चाँही बन्चरो बोकेर दाउरा काटे जस्तै अभिनय गर्दै थियो ।
.
डाक्टरले शेरेलाई सोध्यो :- त्यो मान्छे किन त्यसरी उल्टो झुण्डिएको ????
.
पागल शेरेले हाँस्दै भन्यो :- त्यो मुर्ख आफुलाई बिजुलीको बल्ब सम्झीदैछ ।
त्यही भएर बल्ब जस्तै माथि झुन्डिएको रे ।
.
डाक्टर :- त्यसलाई छिट्टो तल झार ।
,
पगाल शेरे :- अनी उसलाई तल झारे पछी म चाँही अध्यारोमा दाउरा काट्नु ?????