शेरेले घरमा स्वास्नीलाई फोन गरेछ ।
फोन
नोकरले
उठाएछ।
नोकर: हेलो
शेरे: को बोलेको ?
नोकरः म यो घरको नोकर बोलेको ।
शेरेः हाम्रो घरमा नोकर राखेको छैन त ।
नोकरः मालिक्नीले आजबाट
काममा राख्नु
भाको ।
शेरेः ए! त्यसो भए मालिक्नीलाई फोन दे ।
नोकरः मालिक्नि त मालिकसँग
कोठामा बसिराख्नु
भाछ ।
शेरेः ए त्यसले म
नभाको बेलामा नाठो खेलाएर बसिछे ?
तेरो असली मालिक म हो ।
भित्ताको बन्दुक
निकालेर दुबै जनालाई सिद्धाई दे । म
तलाई एक
लाख दिन्छु ।
नोकरः हुन्छ मालिक ।
(एकछिन पछि शेरेले बन्दुकको आवाज सुन्छ।)
नोकरः मालिक काम भयो । अब के गरुँ?
शेरे: अब लाशलाई घर
पछाडीको बगैँचामा गाड।
नोकरः तपाईको घरमा त कहिँ बगैचा छैन
।
शेरेः हो र? यो बानेश्वर होइन र?
नोकरः होईन मालिक । यो त
कालिमाटी हो ।
शेरेः SORRY WRONG नम्बर परेछ
फोन
नोकरले
उठाएछ।
नोकर: हेलो
शेरे: को बोलेको ?
नोकरः म यो घरको नोकर बोलेको ।
शेरेः हाम्रो घरमा नोकर राखेको छैन त ।
नोकरः मालिक्नीले आजबाट
काममा राख्नु
भाको ।
शेरेः ए! त्यसो भए मालिक्नीलाई फोन दे ।
नोकरः मालिक्नि त मालिकसँग
कोठामा बसिराख्नु
भाछ ।
शेरेः ए त्यसले म
नभाको बेलामा नाठो खेलाएर बसिछे ?
तेरो असली मालिक म हो ।
भित्ताको बन्दुक
निकालेर दुबै जनालाई सिद्धाई दे । म
तलाई एक
लाख दिन्छु ।
नोकरः हुन्छ मालिक ।
(एकछिन पछि शेरेले बन्दुकको आवाज सुन्छ।)
नोकरः मालिक काम भयो । अब के गरुँ?
शेरे: अब लाशलाई घर
पछाडीको बगैँचामा गाड।
नोकरः तपाईको घरमा त कहिँ बगैचा छैन
।
शेरेः हो र? यो बानेश्वर होइन र?
नोकरः होईन मालिक । यो त
कालिमाटी हो ।
शेरेः SORRY WRONG नम्बर परेछ