सेरेको घर अगाडी बाटोमा एउटा बिग्रीएको ट्रकलाई
एउटा मोटो डोरीले बांधेर अर्को ट्रकले तानेर लांदैथ्यो।
.
.
यो देखेर सेरे लडी लडी हांस्न थाल्यो।
.
बिरे:- आेए किन हांसेको यसरी???
.
सेरे:- (हांस्दै) हेर्न उ त्याहां एउटा डोरी लैजान लाई
दुई दुई वटा ट्रक।
..
..
..
हेर त बुद्धि सेरेको!!!!!!