हरि बहादुर ले एक पल्ट मोटर साईकल
किनेछ ,
तेस्पछी मदन बहादुर लाई मुक्तीनाथ
घुम्न जाउ भनेछ ।
मदन बहादुर ले पनि हुन्छ भनेछ र
बाटो मा यस्तो भएछ
।
मदन बहादुर :- धोका दिनेलाई के भन्नुम
र खै !! ओह
हरी बहादुर । मोटर साईकल
कस्तो कुदाएको ???
मलाई
त डर लाग्यो अली बिस्तारै कुदाउ न ।
हरि बहादुर :- ई...ही ....ही ..हो र
मदन बहादुर ??
तिमी लाई डर लगेको नै हो त ??
तिमी लाई डर
लागेको भये मैले जस्तै आँखा चिम्म गर न !!!
तेस्सो गरे
कस्सो होला ??
किनेछ ,
तेस्पछी मदन बहादुर लाई मुक्तीनाथ
घुम्न जाउ भनेछ ।
मदन बहादुर ले पनि हुन्छ भनेछ र
बाटो मा यस्तो भएछ
।
मदन बहादुर :- धोका दिनेलाई के भन्नुम
र खै !! ओह
हरी बहादुर । मोटर साईकल
कस्तो कुदाएको ???
मलाई
त डर लाग्यो अली बिस्तारै कुदाउ न ।
हरि बहादुर :- ई...ही ....ही ..हो र
मदन बहादुर ??
तिमी लाई डर लगेको नै हो त ??
तिमी लाई डर
लागेको भये मैले जस्तै आँखा चिम्म गर न !!!
तेस्सो गरे
कस्सो होला ??