शेरे बाटोमा बसिरहेको थियो। एक भलादमी त्यही बाटो हिड्दै थिए।
शेरे:- दाई एक रुपैया दिनुहोस् न?
भलादमी:- एक सुका पनि छैन।
शेरे:- त्यसो भए आउनुहोस् सगै बसेर मागौ।
शेरे:- दाई एक रुपैया दिनुहोस् न?
भलादमी:- एक सुका पनि छैन।
शेरे:- त्यसो भए आउनुहोस् सगै बसेर मागौ।