ग्राहक :"भाई एउटा जुस दिनुन ।"
(शेरेले रियल जुस दिएछ ।)
ग्राहक :"भाई रियलमा त किरा छ भन्छनि यसबाट पनि किरा निस्कियो भने नि ?"
शेरे :"किराको छुट्टै पैसा लागछ ।"
(शेरेले रियल जुस दिएछ ।)
ग्राहक :"भाई रियलमा त किरा छ भन्छनि यसबाट पनि किरा निस्कियो भने नि ?"
शेरे :"किराको छुट्टै पैसा लागछ ।"