पागल खानामा एक पागले ईनार मा डुबेको मान्छे बचाए छ
सबैले उसको महानता को गाथा गाएछन्
सबै बुद्धी जिवीहरू यो निर्णय गरेछन स्याबासी दिदै पागल खाना बाट छुटकारा गर्ने ।
छोड्ने बेलो
... पागल खान ईन्चार्ज :- ल भाई तिमीले मान्छे बचाएर प्रमाणीत गर्यो कि तिमी पुरारुपमा सुध्रीयौ त्यसैले छोड्दै छौ ।
बिड्मबना तिमीले बचाएको मान्छे छुन्डीएर आत्महत्या गरेछ ।
पागल:- त्यसले आत्महत्मा गरेको हैन पानीमा डुब्दा रूजेको थियो, मैले सुकाउनको लागी झुन्डाको :))