सेरे आतिदै हस्पिलटमा पुगेर
सेरे- डाक्टर साब घर गएर जांचेको कति फिस लाग्छ?
डाक्टर- एक छिन सोचेर 200रुपैयां
सेरे- ल छिटो जाउं डाक्टर साब
डाक्टर ले बाईक निकाल्यो र सेरेलाई पछाडी राखेर कुदायो। घर पुगेपछि
डाक्टर - खै काहां छ बिरामी?
सेरे- बिरामी सिरामी केही हैन साला ट्याक्सी ड्राईभर 500 रुपैयां माग्दैथ्यो। यी यो लिनुस् 200
===================================
<<Back Next>>