कलेजका चार जना विद्यार्थीहरु
राति अबेरसम्म खेलेछन् र भोलिको जाँचको लागि तयारी गर्न सकेनछन् ।
बिहान उनीहरुले एउटा जुक्ति निकालेछन् ।
जुक्तिअनुसार उनीहरुले आफ्नो शरीरभरि माटो
दलेछन् र झुत्रे झाम्रे भएर क्याम्पस प्रमुखको
अगाडि उपस्थित भएछन्।
“हामी हिँजो साँझ एउटा साथीको बिहेमा गएर
आउँदा बाटोमै हाम्रो कार पङ्चर भयो र कार ठेल्दा ठेल्दा यस्तो हालत
भयो”
उनीहरुमध्ये एउटाले भन्यो- “त्यसैले हामी जाँच दिनसक्ने अवस्थामा भएनौँ ।”
त्यसपछि क्याम्पस प्रमुखले उनीहरुलाई जाँचको तयारी गर्न ३
दिनको समय दिएछ ।
उनीहरुले प्रमुखलाई धन्यवाद दिए र आफूहरु
तीन दिनमा तयारी हुने बताए ।
तेस्रो दिन उनीहरु
पुनः प्रमुखको अगाडि
उपस्थित भए ।
प्रमुखले यो जाँच विशिष्ट भएकाले चारै जनाले
छुट्टाछुट्टै कोठामा बसेर जाँच
दिनुपर्ने बताए ।
उनीहरु पनि खुसी हुँदै राजी
भए र चारवटा छुट्टाछुट्टै
कोठामा बसे ।
उनीहरुले तीन दिनमा सबै
पाठ्यक्रम पानी पानी
पारेका थिए ।
प्रश्नपत्र आयो । त्यसमा
दुइवटा प्रश्न थिए,
जसको पूर्णाङ्क १०० थियो।
प्र.नं. १. तिम्रो नाम के हो ?
(२ अङ्क)
प्र.नं. २. कारको कुन टायर
पङ्चर भएको हो ?(९८ अङ्क)