सेरे र मुन्द्रे बैंकमा चोरी गर्न गएछन्। बैंक
मुनी पुगेपछि
सेरे- सुन् मुन्द्रे तं जा माथि बाटो मा जो आउंछ गोली हान्दे, अनि क्यासीयरलाई गन् देखाएर
सारा पैसा लुट अनि त्यसलाई नि गोली हान्दे र छिटो आईज म कारमै तंलाई पर्खी रहन्छु। जोखीम को काम त मलाई पर्छ।
ंुमुन्द्रे -चुप लाग साले , बैंकमा जाने म, सबैलाई गोली हान्ने म, पैसा लिएरआउने म सबै काम गर्ने चाही म अनि तंलाई के को जोखीम नि?
सेरे- हैन तं विश्वास गर्न यार! मलाई
त कार चलाउनै आउदैन त।