दुईजना महिला मरेपछि स्वर्गमा उनिहरुको भेट भएछ।
एउटी ले सोधी- तिमी कसरी मर्यौ? दोस्री महिला -
चिसो लाग्नाको कारण ले। अनि तिमी नी कसरी मर्यौ?
पहिली महिला- ब्लड प्रेशर ले । एक दिन म
अफिसमा काम गर्दैथे। मलाई खबर
आयो की मेरो लोग्नेले घरमा अर्कै केटी ल्याएर
राखेको छ.
त्यस पछि म घर जांदा मेरो लोग्ने टि भी हेर्दै थिए ।
मैले घरको कुना कुना खोजे बगैचा तिर नि खोजे तर
भेटीन।
दोस्री महिला- अनि अनि पहिली महिला- खबर
पक्का भएको ले मैलै आलमारी, दराज बक्स सबै खोजे
तर फेला परिन। त्यस पछि टेन्सन ले म त्यही मरे।
दोस्री महिला- खास तिमीले फ्रीजर मा नी हेरेको भए
आज हामी दुबै जिउंदै हुन्थ्यौ