बिरेले चिया एक सर्को मात्र
पिएको हुन्छ उसले चियामा झिङगा देख्छ
। हत्तन पत्त चिया गिलास पर सार्दै
बिरे : साहुजी , चियामा त
झिङगा परेको रहेछ । म त पिउदिन है
अर्को दिनुहोस् ।
सेरे साहुजी : जुठो लगाइसकेको चिया साट्टिदैन ।
बिरे : हैन मैले जुठो लगाको छैन ।
सेरे : अँ ढाट्नु पर्दैन, अघी मैले चिया दिदा २
वटा झिङगा थियो ।