सेरेको मुटुमा सानो प्वाल परेको रैछ।
डाकट्रले अपरेशन थिएटरमा लगेपछि बेहोस हुने ईन्जेक्सन लगाएछन्।
.
.
जब सेरे होसमा आयो अगाडी उभिएको मान्छेलाई हेर्दै:- डाक्टर साहेब मेरो अपरेशन सफल भयो??
मान्छे:- चुप लागेर बस..
....
...
...
म त यमराज हुं।
सेरे फेरी बेहोस!!