यो चाही सेरे सानै हुदां है
सर- ल भन त शेरे 10मा 4 घटाए
कति हुन्छ ?
शेर - 6 हुन्छ सर।
सर- स्याबास्! ल फेरी भन है 20 मा 10 घटाए
कति हुन्छ?
शेर - आउदैन सर। सर- हे मुर्ख ल सुन है बारीमा 20
आेटा भेडा चर्दैथे ति मध्ये 10 ओटा घर आए अब
भन बारीमा कति भेडा बाकी छन्? शेरे- 0 सर ।
सर - 0? कसरी?
शेरे- सर एउटा भेडा हिड्यॊ भने सबै हिड्छन नी । सर-
हत्तेरी ल सुन त संग 20 वटा सुन्तला छन् मैले 10
वटा मागे मतलव
तैले मलाई 10 वटा सुन्तला दिईस अब त संग
कति सुन्तला रहे?
शेरे - 20 वटा सर। सर- हैन फेरी 20 नै भन्छ
कसरी?
शेरे- तेरॊ बाउकॊ कमाई छ र तैले माग्दैमा दिनलाई
त्यॊ पनि 10 वटा सुन्तला।