शेरे एउटा शान्त बगैँचामा बसि रहेको हन्छ।।
एउटा विदेशी अएर:”Are you relaxing
?”(के तपाईँ आराम गर्दै हुनुहुन्छ?)
शेरे:”no, I am शेरे.”
अर्को विदेशी अएर:”Are you relaxing?”
शेरे:”no, I am शेरे.”
फेरी अर्को विदेशी अएर:”Are you
relaxing?”
शेरे:”no, I am शेरे.”
शेरे दिक्क मान्दै
अर्को ठाउँमा जादाँ एउटा पढेको मान्छेलाई
सोध्छ्।
शेरे:” ”Are you relaxing??”
त्यो मान्छे:”Yes”
शेरेले त्यो मान्छेलाई एक झापड हान्दै:“ सबैले
तँलाई खोजी राखेका छन् तँ चाहिँ यहाँ मस्तसँग
बस्ने??
By: Shiva
एउटा विदेशी अएर:”Are you relaxing
?”(के तपाईँ आराम गर्दै हुनुहुन्छ?)
शेरे:”no, I am शेरे.”
अर्को विदेशी अएर:”Are you relaxing?”
शेरे:”no, I am शेरे.”
फेरी अर्को विदेशी अएर:”Are you
relaxing?”
शेरे:”no, I am शेरे.”
शेरे दिक्क मान्दै
अर्को ठाउँमा जादाँ एउटा पढेको मान्छेलाई
सोध्छ्।
शेरे:” ”Are you relaxing??”
त्यो मान्छे:”Yes”
शेरेले त्यो मान्छेलाई एक झापड हान्दै:“ सबैले
तँलाई खोजी राखेका छन् तँ चाहिँ यहाँ मस्तसँग
बस्ने??
By: Shiva