रत्नपार्कको बीच सडकमा
एउटा दुर्घटना भएछ |
:
ठुलो भिड देखेर सेरेलाई पनि
गएर हेर्न मन लागेछ !
:
तर भिडमा हेर्न गारो भएर
हेर्ने मौका नै पाएन !
:
सरेको दिमाग न पर्यो !
:
एक छिन केहि सोचेर भिडको
छेउमा गएर ठुलो ठुलो स्वोरले....
:
:
:
:
:
:
त्यो मेरो बुवा हो !
हट्नुस पछाडी सबै जना....
:
सरेको कुराले सबै साइड लागे...
अनि हतार हतार गएर हेर्यो.....
:
:
:
:
:
तेसका बाजे त ! गाडीले कुल्चेर...
भुसिया कुकुर मरेको रहेछ..
सेरे आफै दंग| :D
By: Jeevan
एउटा दुर्घटना भएछ |
:
ठुलो भिड देखेर सेरेलाई पनि
गएर हेर्न मन लागेछ !
:
तर भिडमा हेर्न गारो भएर
हेर्ने मौका नै पाएन !
:
सरेको दिमाग न पर्यो !
:
एक छिन केहि सोचेर भिडको
छेउमा गएर ठुलो ठुलो स्वोरले....
:
:
:
:
:
:
त्यो मेरो बुवा हो !
हट्नुस पछाडी सबै जना....
:
सरेको कुराले सबै साइड लागे...
अनि हतार हतार गएर हेर्यो.....
:
:
:
:
:
तेसका बाजे त ! गाडीले कुल्चेर...
भुसिया कुकुर मरेको रहेछ..
सेरे आफै दंग| :D
By: Jeevan