शेरे बसमा दुईवटा सिटमा सुतिराको रैछ ।
एउटा मान्छे आएर भनेछः मलाई एउटा सिट
छोड्दीनु न म पनि बस्छु ।
शेरेः (झर्किदै) मलाई चिनेकोछस् म को हुँ ?
त्यो मान्छे डराएछ र अन्तै गएर बसेछ ।
एकछिन पछि पहलमान आएर भनेछः मलाई
एउटा सिट छोड्नु त बस्नुपर्यो ।
शेरेः (झर्किदै) मलाई चिनेकोछस् म को हुँ ?
पहलमानले शेरेको गर्धन समातेछ र भनेछः ल भन्
तँ
को हो?
शेरेः (नम्र हुदैँ)म बिरामी हुँ । सिधा बस्न
नि गाह्रो भाछ.....
By: Tinte Baaje :D