र्हके: आज मैले ५ रुपैयामा ३ वटा सुन्ताला किनेँ
नि यार्
मुन्द्रे: कसरी किनिस यार ? एउटैलाई ५
रुपैया पर्छ ।
र्हके: ५ रुपैयामा एउटा सुन्ताला किनेँ ।
अनि अर्को एउटा सुन्ताला टिपेर भागेँ ।
अनि पसलेले मलाई अर्को सुन्तालाले
झटारो हान्यो । मैले त्यो पनि टिपेर हिडेँ ।
By: Milan Paasa
नि यार्
मुन्द्रे: कसरी किनिस यार ? एउटैलाई ५
रुपैया पर्छ ।
र्हके: ५ रुपैयामा एउटा सुन्ताला किनेँ ।
अनि अर्को एउटा सुन्ताला टिपेर भागेँ ।
अनि पसलेले मलाई अर्को सुन्तालाले
झटारो हान्यो । मैले त्यो पनि टिपेर हिडेँ ।
By: Milan Paasa