शेरेले बाख्रो किनेछ । घर टाढा हुनाले
बसमा चढ्नु
पर्ने भएछ । अघिल्लो पटक
बाख्रो लैजादा कन्डक्टरले
बाख्राको डबल
भाडा लिएको थियो । त्यसैले शेरेले
जुक्ती निकालेछ । बाख्रोलाई
एउटा ठुलो पछ्यौरा ओढाइदिएछ र
कन्डक्टरसँग
भनेछः यो मेरो हजुर आमा हो ।
बुढी भएकोले
कुप्री पर्नु भाको हो ।
एकछिन पछि बाख्रोले दिसा गरेछ ।
अर्को मान्छेले देखेर भनेछः ए भाई
तिम्रो हजुर
आमाको रुद्राक्षको माला छिनेर सबै
रुद्राक्ष
भुइँ भरी छरिएको छ, टिप अब|
By: Jeevan
बसमा चढ्नु
पर्ने भएछ । अघिल्लो पटक
बाख्रो लैजादा कन्डक्टरले
बाख्राको डबल
भाडा लिएको थियो । त्यसैले शेरेले
जुक्ती निकालेछ । बाख्रोलाई
एउटा ठुलो पछ्यौरा ओढाइदिएछ र
कन्डक्टरसँग
भनेछः यो मेरो हजुर आमा हो ।
बुढी भएकोले
कुप्री पर्नु भाको हो ।
एकछिन पछि बाख्रोले दिसा गरेछ ।
अर्को मान्छेले देखेर भनेछः ए भाई
तिम्रो हजुर
आमाको रुद्राक्षको माला छिनेर सबै
रुद्राक्ष
भुइँ भरी छरिएको छ, टिप अब|
By: Jeevan