शेरे,मुन्द्रे अनी धुर्मुसे एक दिन पिक्निक खान गएछन
तर उनिहरुले कोक लान भुलेछन
,
,
अनी शेरेलाई लिन पठाउने निर्णय गरेछन
,
तर शेरे एउटा शर्तमा मात्र जान मान्ने भएछ
उस्ले भन्यो
शेरे:- म कोक लिन त जान्छु ,,,तर
म कोक लिएर न आउन्जेल त्यो मासु कसैले नखानु
हात पनि नलागाउनु नि .......................
,
दुबै :- हुन्छ हुन्छ......छिट्टो लिएर आइज है
,
,
,
शेरे जान्छ ,
,
,
,
१ घण्टा भयो शेरे आएन
,
२ घण्टा भयो शेरे आएन
,
३ घण्टा भयो शेरे आएन
,
,
,
१ दिन बितो शेरे आएन
,
२ दिन बितो शेरे आएन
,
३ दिन बितो शेरे आएन
,
मुन्द्रे :- हेर धुर्मुसे ३ दिन भईसको शेरे आएन
कती पर्खिनु अब यो मासु खानु पर्छ
,
धुर्मुसे :- ल ल अब खाउ
,
,
दुबै ले खान आटेका हुन्छन
,
रुख पछाडि लुकी रहेको शेरे अगाडि निस्किन्छ र भन्छ
,
शेरे :- मलाई थाहा थियो तिमीहरु म गए पछी मासु खान्छौ भनेर
त्यही भएर म यहाँ लुकेर हेरीरहेको थिए
यदी तिमीहरु यस्तो गर्छौ भने म कोक लिन जान्न
आँफै जाओ म यहाँ बस्छु ....................................
***********************************************
By: Milan Paasa