शेरे मेनेजर भएको बैँकमा डाका आएर लुटेछन् ।
शेरेले 10 लाख लुटेर लगे भन्यो ।
टिभीमा डाकाले बैकबाट 10 लाख लुटे भन्ने
समाचार आयो । डाकाले समाचार हेरेर पैसा गने
तर 10 चोटी गन्दा पनि 2 लाख भन्दा भएन ।
वाह शेरे वाह । बैँक लुट्नेले 2 लाख पाए । शेरेले
बसी बसी 8 लाख लुट्यो
शेरे Rocks
By: Suraj