शेरे देखि महादेब प्रशन्न भएर
भनेछन्: तलाई
के चाहिन्छ बर माग् ।"
शेरे:" मेरो घरबाट अमेरिका सम्म जाने
पुल
बनाईदिनु प्रभु।"
महादेबः" असम्भव बालक । अरु नै बर माग
।"
शेरे:" मलाई यस्ती केटीसँग भेट
गराइदिनुस्
जुन गुणी होस्, सुन्दर होस् ,
इमान्दार होस् र
एउटा पनि ब्वायफ्रेण्ड नहोस् ।"
महादेबः "बालक पुल बनाउन कहिले
देखि शुरु
गरौँ ?
बरु पुल बनाउन सजिलो छ |
By: Milan Paasa
भनेछन्: तलाई
के चाहिन्छ बर माग् ।"
शेरे:" मेरो घरबाट अमेरिका सम्म जाने
पुल
बनाईदिनु प्रभु।"
महादेबः" असम्भव बालक । अरु नै बर माग
।"
शेरे:" मलाई यस्ती केटीसँग भेट
गराइदिनुस्
जुन गुणी होस्, सुन्दर होस् ,
इमान्दार होस् र
एउटा पनि ब्वायफ्रेण्ड नहोस् ।"
महादेबः "बालक पुल बनाउन कहिले
देखि शुरु
गरौँ ?
बरु पुल बनाउन सजिलो छ |
By: Milan Paasa