गाउले शेरे गाउमा सधै फिल्म हेर्ने
गर्दथ्यो । मिल्म मा सधै सुनिल थापा
मरेको देख्दथ्यो । अचानक एक दिन
फिल्म सुट्टिङ को युनिट
सुट्टिङ्को
क्रममा शेरेको गाउमा जान्छन त्याहँ
सुनिल थापा पनि पुगेका थिए
अनी सुनिल थापा लाई शेरेले देख्ने
बित्तिकै खुकुरिले हानेर मारी दिन्छ
।
यो देखेर फिल्म डाइरेक्टर ले शेरेको कान
समाउदै सोध्छन ।
डाइरेक्टर :- तँ को होस ? तैले किन
मारेको सुनिल थापा लाई ?
शेरे :- एस्लाई हाम्रो राजेश दाइले
जती मारेपनी बाच्ने थियो
म यो जान्न चाहन्छु कि अब यो मान्छे
फेरी कसरी जिउदो हुदो रहेछ ? :D :D
By: Bibek
गर्दथ्यो । मिल्म मा सधै सुनिल थापा
मरेको देख्दथ्यो । अचानक एक दिन
फिल्म सुट्टिङ को युनिट
सुट्टिङ्को
क्रममा शेरेको गाउमा जान्छन त्याहँ
सुनिल थापा पनि पुगेका थिए
अनी सुनिल थापा लाई शेरेले देख्ने
बित्तिकै खुकुरिले हानेर मारी दिन्छ
।
यो देखेर फिल्म डाइरेक्टर ले शेरेको कान
समाउदै सोध्छन ।
डाइरेक्टर :- तँ को होस ? तैले किन
मारेको सुनिल थापा लाई ?
शेरे :- एस्लाई हाम्रो राजेश दाइले
जती मारेपनी बाच्ने थियो
म यो जान्न चाहन्छु कि अब यो मान्छे
फेरी कसरी जिउदो हुदो रहेछ ? :D :D
By: Bibek