कुखुरा फारम को निरिक्षण
गर्नको लागी पुलिस को ओफिसर गाउ
मा गएछ । र त्यो गाउ का सबै
कुखुरा पाल्ने मान्छे बोलाएर सोधेछ ।
ल हर्के तैले कुखुरा लाई के खानदिन्छस ?
हर्के : मैलेत मकै खानदिन्छु सर ।
पुलिस : धत एस्तो खराब खाना दिने ? ल
केटा हो एस्लाई समातेर जेल मा हाल
क्रमस
पुलिस : रामे तैले ?
रामे : मैलेत भात खान दिन्छु सर ।
पुलिस :ल केटा हो एस्लाई पनि थुनिदे ।
पुलिस को एस्तो चला देखेरे शेरे डरले
काम्दै थियो तेतिकैमा पुलिस ले शेरे लाई
सोध्छ ।
पुलिस : तैले के खान दिन्छस शेरे ?
शेरे : मैले त सबै कुखुरालाई पाच , पाच ,
रुपया दिन्छु जे जे मन लाग्छ आफै किनेर
खान्छन |
शेरे Rocks पुलिस Shocks :D :D
By: Tinte Baaje
<<Back Next>>
गर्नको लागी पुलिस को ओफिसर गाउ
मा गएछ । र त्यो गाउ का सबै
कुखुरा पाल्ने मान्छे बोलाएर सोधेछ ।
ल हर्के तैले कुखुरा लाई के खानदिन्छस ?
हर्के : मैलेत मकै खानदिन्छु सर ।
पुलिस : धत एस्तो खराब खाना दिने ? ल
केटा हो एस्लाई समातेर जेल मा हाल
क्रमस
पुलिस : रामे तैले ?
रामे : मैलेत भात खान दिन्छु सर ।
पुलिस :ल केटा हो एस्लाई पनि थुनिदे ।
पुलिस को एस्तो चला देखेरे शेरे डरले
काम्दै थियो तेतिकैमा पुलिस ले शेरे लाई
सोध्छ ।
पुलिस : तैले के खान दिन्छस शेरे ?
शेरे : मैले त सबै कुखुरालाई पाच , पाच ,
रुपया दिन्छु जे जे मन लाग्छ आफै किनेर
खान्छन |
शेरे Rocks पुलिस Shocks :D :D
By: Tinte Baaje
<<Back Next>>