एउटा 10 बर्षको फुच्चे हाफपाइन्ट लगाएर
एउटा बसमा यात्रा गरिरहेको रहेछ ।
तब कन्डक्टर आएर भन्यो:-
कन्डक्टर: ओ भाइ, खोइ भाडा देऊ त ।
फुच्चे :- भाडा कति होर दाइ ?
कन्डक्टर: फूल पाइन्ट फूल भाडा, हाफ पाइन्ट हाफ भाडा ।
फुच्चे:- हतारिएर हाफ पाइन्ट फुकाल्दै उसो भए
नो पाइन्ट नो भाडा हैन त !!