पोइला गकी छोरी भोलि पल्ट बिहानै
घर मा टुप्लुक्क आइपुगी,
आमा चाही केहि बोल्न सकिनन्,
बाउ चै ले थर्काई हाले-
'के खोज्न आइस नि फेरी......'
छोरी चै ले नम्र भएर भनि--
!
!
!
!
!
नोकिया को सानो(पातलो) खालको
चार्जर छुटेछ......!
घर मा टुप्लुक्क आइपुगी,
आमा चाही केहि बोल्न सकिनन्,
बाउ चै ले थर्काई हाले-
'के खोज्न आइस नि फेरी......'
छोरी चै ले नम्र भएर भनि--
!
!
!
!
!
नोकिया को सानो(पातलो) खालको
चार्जर छुटेछ......!