एउटा १६ बर्षे केटीको बाउको मृत्यु
भयछ
.
.
.
.
.
गाउलेहरु केटीको बोझ उठाउने भनेर
जम्मा भए का थिए s।
केटी चिच्चाई चिच्चाई रोइ
रहेकी थिई s।
केटी - हाए राम अब म यस्तो
अभागी सँग कसले बिहे गर्छ
शेरे- ( हत्तन पत्त हात उठाउदै ) म
गर्छु s।
केटी - बाबाले मेरो बिहेको लागी भनेर
२ तोला सुन राख्दिनु भाछ कस्ले
स्याहार
गर्छ s?
सेरे - म स्याहार छु ।
केटी - बाबाको सम्पतीको नाम
मा यो एउटा घर छ कस्ले स्याहार
छ ??
सेरे - म स्यार छु ।
केटी - बाबा को मर्न भन्दा पहिलाको
५ लाख रुँपया रिन छ कस्ले तिर्छ?
सेरे - ( गाउले तर्फ फर्कदै ) गाउँले
हो मैले मात्र कति बोझ उठाउने
यो त तिमीहरुले उठाओ गाँठ
भयछ
.
.
.
.
.
गाउलेहरु केटीको बोझ उठाउने भनेर
जम्मा भए का थिए s।
केटी चिच्चाई चिच्चाई रोइ
रहेकी थिई s।
केटी - हाए राम अब म यस्तो
अभागी सँग कसले बिहे गर्छ
शेरे- ( हत्तन पत्त हात उठाउदै ) म
गर्छु s।
केटी - बाबाले मेरो बिहेको लागी भनेर
२ तोला सुन राख्दिनु भाछ कस्ले
स्याहार
गर्छ s?
सेरे - म स्याहार छु ।
केटी - बाबाको सम्पतीको नाम
मा यो एउटा घर छ कस्ले स्याहार
छ ??
सेरे - म स्यार छु ।
केटी - बाबा को मर्न भन्दा पहिलाको
५ लाख रुँपया रिन छ कस्ले तिर्छ?
सेरे - ( गाउले तर्फ फर्कदै ) गाउँले
हो मैले मात्र कति बोझ उठाउने
यो त तिमीहरुले उठाओ गाँठ