शेरेको बाउ बेड किन्न बजार गएछ ।
,
शेरे पनि सँगै गएछ । बाउ बजार गएर एउटा पसलमा छिरेछ र बेड देखाउन भनेछ ।
,
धेरै बेड देखाएपछी शेरेको बाउलाई एउटा बेड मन परेछ र भनेछ:
,
,
म अहिले यो बेड लैजान्छु । फिटिङ भएन भने फिर्ता ल्याउछु है ?
,
पसलेले बिश्वास गरेछ र भनेछ: भई हाल्छ नि फिटिङ भएन भने भोली बेलुकासम्म फिर्ता ल्याइदिनुस है ।
,
शेरेले बिचैमा भनेछ: टेनसन नलिनु अंकल पाहुना भोली बिहानै जान्छन