"सर ! चिन्नु भो । । ? ? । म तपाईंको विद्यार्थी शेरे
बोल्दै
छु .
.
''अरे ! शेरे तलाई कस्तो छ ? आज यती वर्ष
पछी मेरो याद
कसरी आयो ? अनि मेरो नम्बर कसरी पाइस ?
.
.
"सर ! फोन नम्बर थाहा पाउन के गाह्रो छ र ?
तिर्खा लागेमा पानी जसरि पनि खोजिन्छ नि । खास
कुरा के
हो भने सर, मैले एउटा नया काम सुरु गरेको छु ।
अनी तपाईंले
सानोमा मलाई भन्नु भाथ्यो कि जे काम पनि सुरु गर्नु
छ म
बाट उदघाटन गराउन नभुल्नु? त्यसैले
मेरो कामको उदघाटन
तपाईंबाट गराउन चाहन्छु ।
.
.
''अतिसुन्दर ! ल भन कहाँ आउने हो उदघाटन गर्न ? ''
.
.
"सर ! तपाईं दक्षिणअकाली जंगलमा आउनुस्, ५ लाख
लिएर आउन नभुल्नु होला ।
तपाईंको छोरो मेरो कब्जामा छ।
आजबाट नै मैले 'अपरहण' को काम सुरु गरेको छु । सोचेँ
कि तपाईंको हातबाट 'उदघाटन' गरे शुभ हुन्छ।"