एउटा चुडेलनी ले एक रात मुर्दाघरको बाटो हिड्दै
गरेको एक साठि बर्ष पुगेका बृद्धा जोडिलाइ समातिछन
.
.
चुडेल्नी:म
तिमीहरुको एउटा एउटा इच्छा पुरा गरिदिन सक्छु।
.
.
बुडि:मलाइ मर्नु अघि मेरो बुडासग संसारको भ्र्मण गर्नुछ।
.
.
चुडेल्निले मन्त्र जप्दै लठ्ठी घुमाइछे
अनि बुडी चाहिको हाताँ दुइटा world tourको टिकट
आएछ
.
.
चुडेल्नी:अनि तलाइ चाहि के चाहियो?
.
.
बुडा:मलाइ आफ़ु भन्दा तीस बर्ष
सानि केटी चाहियो(बुढै भए नि केटाहरुले जात त
जनाइ हाल्छन)
.
.
चुडेल्निले मन्त्र जप्दै लठ्ठी घुमाएर बुडा चाहिलाइ
नब्बे बर्षको बनाइदिइछ