उटा केटीको बिहे भो र त्यो केटीको एकदम
मिल्ने साथी लाई सुहागरात मा के-के
कुरा भयो भन्ने कोतुहुल्ताले सताउन थाल्यो।
साथी:भन न हिँजो राती के-के भयो?
केटी:केही भएन
साथी:तर हिँजो त तेरो सुहाग रात थियो,पक्कै
केही त हुनुपर्छ।
केटी:भन्दै त छु केही पनि भएन।
साथी:ल मलाई हिँजो रातीको सबै घटना भन।
केटी:राती १० बजे वहाँ कोठामा आउनु भो।
साथी:अनि के भयो?
केटी:वहाँले आफ्नो कोट फुकाल्नु भयो र
लुगा झुण्डाउने हेंगरमा कोट झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:अनि लगाएको टाइ पनि झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी: फेरी आफ्नो सर्ट फुकालेर झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:अनि भित्र लागाएको गन्जी पनि फुकालेर
झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:तेस पछि पेटी झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:आफुले लगाएको पाईन्ट पनि फुकालेर
त्यहीँ झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:अनि मेरो साडी फुकालेर झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:मेरो बलाउज पनि हेंगरमा झुण्डाउनु भयो।
साथी:अनि अनि....
केटी:पेटिकोट फुकालेर पनि झुण्डाउनु भयो।
साथी:(उत्सुक हुँदै) अनि पक्कै
केही मजा भयो होला?
केटी:अँ मजा त भयो नि!
साथी:के-के भएको थियो?
;
;
केटी:धेरै कपडाको भारले
हेंगरको काँटी फुस्कियो अनि वहाँ रातभर
त्यो काँटी ठोक्दैमा हैरान......
मिल्ने साथी लाई सुहागरात मा के-के
कुरा भयो भन्ने कोतुहुल्ताले सताउन थाल्यो।
साथी:भन न हिँजो राती के-के भयो?
केटी:केही भएन
साथी:तर हिँजो त तेरो सुहाग रात थियो,पक्कै
केही त हुनुपर्छ।
केटी:भन्दै त छु केही पनि भएन।
साथी:ल मलाई हिँजो रातीको सबै घटना भन।
केटी:राती १० बजे वहाँ कोठामा आउनु भो।
साथी:अनि के भयो?
केटी:वहाँले आफ्नो कोट फुकाल्नु भयो र
लुगा झुण्डाउने हेंगरमा कोट झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:अनि लगाएको टाइ पनि झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी: फेरी आफ्नो सर्ट फुकालेर झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:अनि भित्र लागाएको गन्जी पनि फुकालेर
झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:तेस पछि पेटी झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:आफुले लगाएको पाईन्ट पनि फुकालेर
त्यहीँ झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:अनि मेरो साडी फुकालेर झुण्डाउनु भयो।
साथी:अनि के भयो?
केटी:मेरो बलाउज पनि हेंगरमा झुण्डाउनु भयो।
साथी:अनि अनि....
केटी:पेटिकोट फुकालेर पनि झुण्डाउनु भयो।
साथी:(उत्सुक हुँदै) अनि पक्कै
केही मजा भयो होला?
केटी:अँ मजा त भयो नि!
साथी:के-के भएको थियो?
;
;
केटी:धेरै कपडाको भारले
हेंगरको काँटी फुस्कियो अनि वहाँ रातभर
त्यो काँटी ठोक्दैमा हैरान......