शेरे भगवान शिवको तपस्या पूरा गरेपछि शिव प्रकट भई वरदान माग्न भनेछन ।
शेरेले भनेछ हे भगवान यो संसार बच्चा पाउदा महिलालाई धेरै नै पीडा हुन्छ
तेसैले अब बुढीलाई जति पीडा हुन्छ त्यो पिडा बुढा बुढीलाई आधा आधा हुनु पर्छ
अनि मात्र बुढीको ईज्जत गर्न सिक्छन । भगवान शिवले तथास्तु भनेर गएछन ।
त्यसको केही महिनामा शेरेको बुढीलाई व्येथा लाग्यो ।
बुढीसँगै शेरेपनि छेउमा सुत्यो आधा पीडा लिन ।
बुढी पीडाले चिच्याउन थाली तर शेरेलाई केहि पनि हुदैन ।
धेरै पछि बुढी पीडा सहन नसकेर भगवानले पनि झुटो वरदान दिएछन
भन्दै रिसाएर बाहिर निस्कदा त पल्ला घरको वीरे पो आगनमा मरे मरे भन्दै
छटपटिदै रैछ ।
शेरे त ठाउँको ठाउँ बेहोश ।