शेरे: हिजो राति एक जनाले मलाई चक्कु देखाएर लुट्यो यार !:(
हर्के: हो र ? अनि तँसंग त सधैं एउटा पेस्तोल हुन्थ्यो नि !
.
शेरे: त्यो त मैले लुकाइहाले नि, नत्र त्यो नि लुट्थ्यो, कम बाठो छु र म नि !