(पांग्रे र उसको साथी डुङ्गामा गहिरहेका थिए
अचानक डुङ्गामा प्वाल पर्यो)
पांग्रे : ओइ !! अर्को प्वाल पनि पारिदेऊ।
साथी : किन?
..
..
..
..
पांग्रे : एउटाबाट आउँछ र अर्कोबाट जान्छ
अचानक डुङ्गामा प्वाल पर्यो)
पांग्रे : ओइ !! अर्को प्वाल पनि पारिदेऊ।
साथी : किन?
..
..
..
..
पांग्रे : एउटाबाट आउँछ र अर्कोबाट जान्छ