एक दिन रामबहादुर अफिस बाट हाकिम नभएको मौका पारेर भागेर घर पुगेछ ।
घर पुगेपछी रामबहादुरले हाकिमलाई आफ्नी बुढी संगै देखेछ ।
अब के गर्यो होला???
त्यसपछि रामबहादुर दौडेर फेरी अफिस पुगेछ
अनि भनेछ : धन्न बाचियो हाकीमले देखेन.......
हा हा हा कस्तो बुद्दु होला नी हा हा हा
घर पुगेपछी रामबहादुरले हाकिमलाई आफ्नी बुढी संगै देखेछ ।
अब के गर्यो होला???
त्यसपछि रामबहादुर दौडेर फेरी अफिस पुगेछ
अनि भनेछ : धन्न बाचियो हाकीमले देखेन.......
हा हा हा कस्तो बुद्दु होला नी हा हा हा