नेपालमा अब केही कुराको टेन्सन रहेन।
कान्तिपुर पत्रिकाको ग्राहक बन्दा गाडी उपहार,
नागरिकको ग्राहक बन्दा घर उपहार,
राजाधानीको ग्राहक बन्यो इलेक्ट्रोनिक सामान उपहार !
जाडोमा अलिकती लुगा फाटोको जरुरी थियो त्यै पनि "अन्नपूर्ण पोस्ट" ले
पुरा गरिदिने भएछ-एक जोर ट्र्याक सुट दिएर ।
छोरा छोरी पढाउनु पर्यो किताब देखी स्कुल फि सम्मको जिम्मा चाउचाउले लिएकै छन्। खानेकुरा पोषण र स्वास्थ्यको त झन चिन्तै भएन. भिटामिन,
मिनरल, खनिजलगायत शरीरलाई चाहिने सम्पूर्ण चिज चाउचाउमै छ्दै छ।
एउटा चाउचाउ खायो अरु केही खानै परेन।
फोन गर्नु पर्यो ncell ले सित्तैमा दिन्छ । नगद चाहियो बैकहरु हामी छौ भनिरकै छन।
गएछन दु:खका दिन....
चिन्ता देशको थियो त्यैपनी "राष्ट्र निर्माण हाम्रो जिम्मेबारी" भन्दै डन्डी र सिमेन्टले पुरै देश बिकासको जिम्मा लिइहाले ।
अब नेताको पनि केही काम भएन ।
अब संबिधान नबन्ला कि भनेर पनि चिन्ता गर्नु परेन एक बर्ष भित्रमा हामी बनाउछौ संबिधान भन्दै कुनै नयाँ सिमेन्ट फ्याक्ट्रि खुल्ला नि !
अब बा लाई स्लिपिङ ट्याब्लेट पनि खुवाउनु परेन nepaltop पिपिआर पाइप र फिटिङ बा को सिरानी मुनी हाल्दियो बा ढुक्कले निदाउनु हुन्छ।
आफु पनी एक सेट पाइप हालिन्छ सिरानमुनी अनी ढुक्कले सुतिन्छ।
गए दु:खका दिन ।