” एकपटक भगवानले बाराक ओबामा,
मनमोहन सिहं र प्रचण्डलाई
दर्शन दिएर भन्नुभएछ -
हेर तिमीहरू सबै
अ आफ्नो देशको शक्तिशाली नेताहरू हौ,
त्यसैले
आफ्नो देशको बारे एउटा प्रश्न सोध म
जवाफ दिन्छु ‘
त्यसपछि ओबामाले सोधेछन, ‘ प्रभु
मेरो देशअमेरिका
भ्रष्टाचार मुक्त कहिले होला? ‘
भगवानले एकछिन बिचार गरेर भनेछन
कि अबको 100बर्ष पछि,
ओबामा रुन थालेछन,
किनकि आफ्नो जिवन कालमा
भ्रष्टाचार मुक्त अमेरिका नदेख्ने भइयो ।
Same question मनमोहनले सोधे,
र
भगवानले भनेछन
अबको 500 बर्ष, मनमोहन धुरुधुरु रोएछ
भगवानले सोधे
किन रोएको ?
मनमोहनले भन्यो कि मेरो 5 पुस्ताले
भ्रष्टाचार मुक्त भारत नदेख्ने भयो ।
अन्त्यमा पालो आयो प्रचण्डको
same question
प्रचण्डले सोधे
भगवानले पुरै आधा घण्टा
ध्यान दृष्टिले हेरेका थिए कि
भगवाननै डाको छोडेर रुन थाले,
प्रचण्डले तत्काल सोधे
प्रभु के भयो र हजुर नै रुन थाल्नुभएको?
भगवानले आँशु पुच्छदै भनेछन
कि तिमीहरूको देशमा भ्रष्टाचार
यति समय सम्म रहन्छ
कि त्यतिबेला सम्ममा त मै
मरिसकेको हुन्छ
होला!!!!”
मनमोहन सिहं र प्रचण्डलाई
दर्शन दिएर भन्नुभएछ -
हेर तिमीहरू सबै
अ आफ्नो देशको शक्तिशाली नेताहरू हौ,
त्यसैले
आफ्नो देशको बारे एउटा प्रश्न सोध म
जवाफ दिन्छु ‘
त्यसपछि ओबामाले सोधेछन, ‘ प्रभु
मेरो देशअमेरिका
भ्रष्टाचार मुक्त कहिले होला? ‘
भगवानले एकछिन बिचार गरेर भनेछन
कि अबको 100बर्ष पछि,
ओबामा रुन थालेछन,
किनकि आफ्नो जिवन कालमा
भ्रष्टाचार मुक्त अमेरिका नदेख्ने भइयो ।
Same question मनमोहनले सोधे,
र
भगवानले भनेछन
अबको 500 बर्ष, मनमोहन धुरुधुरु रोएछ
भगवानले सोधे
किन रोएको ?
मनमोहनले भन्यो कि मेरो 5 पुस्ताले
भ्रष्टाचार मुक्त भारत नदेख्ने भयो ।
अन्त्यमा पालो आयो प्रचण्डको
same question
प्रचण्डले सोधे
भगवानले पुरै आधा घण्टा
ध्यान दृष्टिले हेरेका थिए कि
भगवाननै डाको छोडेर रुन थाले,
प्रचण्डले तत्काल सोधे
प्रभु के भयो र हजुर नै रुन थाल्नुभएको?
भगवानले आँशु पुच्छदै भनेछन
कि तिमीहरूको देशमा भ्रष्टाचार
यति समय सम्म रहन्छ
कि त्यतिबेला सम्ममा त मै
मरिसकेको हुन्छ
होला!!!!”