शेरे र अमेरिकन टुरिस्ट फिल्म हेर्न्न गएका थिए।
शेरेले कोकाकोला र अमेरिकनले चाहि फेन्टा पिउदै रैछ-
शेरे :- फिल्म कस्तो लग्दैछ त ब्रो?
अमेरिकन: फेन्टास्टिक, फेन्टास्टिक!!
शेरेलाई फेन्टा राम्रो छ भने जस्तो लागेछ।
अमेरिकन: अनि तपाईलाई नि कस्तो लाग्दैछ फिल्म?
शेरे :- कोकोकाल्स्टिक, कोकोकाल्स्टिक