मानसिक अस्पतालमा एउटा पागल
हातमा छुरी लिएर आफ्नो डाक्टरलाई लखेट्दै
रहेछ,
.
प्रत्यछदर्शीहरुविचरा आज यो डाक्टरको
ज्यान जाने भयो भनि चर्काचर्की गर्दै थिए, .
डाक्टर आफ्नो ज्यान जोगाउन
हस्यांफस्याँ गर्दै भागिरहेथ्यो,
.
पागल पनि जोद्तोड़का साथ्
पागलको पिछा गरिरहेथ्यो, .
उनीहरु भागदौड गर्दा गर्दै
अगाडी बाटोको अन्त्य भयो,
अब भाग्ने ठाउँ नपाएर डाक्टर अतालिएर
छट्पट गर्न थाल्यो,
. अचानक पागलले डाक्टरको हात समात्यो,
छुरी डाक्टरको हातमा थमाउदै भन्यो, “ह्या,
म लखेट्दा लखेट्दै वाक्क भए, ल यो छुरी समात,
अब तँ लखेट म भाग्छु…
हातमा छुरी लिएर आफ्नो डाक्टरलाई लखेट्दै
रहेछ,
.
प्रत्यछदर्शीहरुविचरा आज यो डाक्टरको
ज्यान जाने भयो भनि चर्काचर्की गर्दै थिए, .
डाक्टर आफ्नो ज्यान जोगाउन
हस्यांफस्याँ गर्दै भागिरहेथ्यो,
.
पागल पनि जोद्तोड़का साथ्
पागलको पिछा गरिरहेथ्यो, .
उनीहरु भागदौड गर्दा गर्दै
अगाडी बाटोको अन्त्य भयो,
अब भाग्ने ठाउँ नपाएर डाक्टर अतालिएर
छट्पट गर्न थाल्यो,
. अचानक पागलले डाक्टरको हात समात्यो,
छुरी डाक्टरको हातमा थमाउदै भन्यो, “ह्या,
म लखेट्दा लखेट्दै वाक्क भए, ल यो छुरी समात,
अब तँ लखेट म भाग्छु…