शेरे आफ्नो इण्डियन साथीको घर गएछ
त्यो इण्डियनको घर एकदम दामी थियो
शेरेले सोध्यो “यति खतरा घर कसरी ?”
इण्डियन: “ऊ त्यो सामनेको पूल(Bridge) देख्दैछस् ?”
शेरे: “अँ !”
इण्डियन: “त्यसको 20% खल्तीमा :p”
पछि इण्डियन शेरेको घरमा आएछ
शेरेको घर त्यसको भन्दा नि ठूलो र राम्रो थियो
इण्डियन: यस्तो ठूलो घर कसरी ?
शेरे: ऊ त्यो सामनेको पूल देख्दैछस् ?
इण्डियन: “नाईं !”
शेरे: “हाहाहाहा”
कुरा बुझ्नु भो त ?
त्यो इण्डियनको घर एकदम दामी थियो
शेरेले सोध्यो “यति खतरा घर कसरी ?”
इण्डियन: “ऊ त्यो सामनेको पूल(Bridge) देख्दैछस् ?”
शेरे: “अँ !”
इण्डियन: “त्यसको 20% खल्तीमा :p”
पछि इण्डियन शेरेको घरमा आएछ
शेरेको घर त्यसको भन्दा नि ठूलो र राम्रो थियो
इण्डियन: यस्तो ठूलो घर कसरी ?
शेरे: ऊ त्यो सामनेको पूल देख्दैछस् ?
इण्डियन: “नाईं !”
शेरे: “हाहाहाहा”
कुरा बुझ्नु भो त ?